‘बहिर्गमित जनमुक्ति सेनाद्वारा शिविरमा भ्रष्टाचार गर्ने कमाण्डरको नाम सार्वजनिक’

‘जनमुक्ति सेनाका ७ डिभिजन र २८ बिग्रेडका कमाण्डरहरु भ्रष्टाचारी’ काठमाडौँ । बहिर्गमित जनमुक्ति सेनाले पूर्वजनमुक्ति सेनाको शिविरमा भ्रष्टाचार गर्नेको नाम सार्वजनिक गरेको छ । बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरी बहिर्गमित जनमुक्ति सेनाले तत्कालिन जनमुक्ति सेनाका ७ डिभिजन र २८ बिग्रेडका कमाण्डरहरु भ्रष्टाचारी भएको सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष असिम लिम्बु … Continue reading ‘बहिर्गमित जनमुक्ति सेनाद्वारा शिविरमा भ्रष्टाचार गर्ने कमाण्डरको नाम सार्वजनिक’